नेसनल हाइड्रो पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने
काठमाडौं । नेसनल हाइड्रो पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४२ लाख ९१ हजार नौ सय ४३ रुपैयाँमध्येबाट १०ः५ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८२ करोड २१ लाख ४५ हजार नौ सय मूल्य बराबरको ८२ लाख २१ हजार चार सय ५९ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
यही असार २९ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री साउन १८ गतेसम्म कायम रहने बताइएको छ । यसका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । जारी पुँजी दुई अर्ब ६४ करोड ४२ लाख रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ४६ करोड ६४ लाख ३७ हजार नौ सय १५ रुपैयाँ पुग्ने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
- स्काइवर्थको दशैँ–तिहार अफर
- नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया