मोबाइल फोन इमपोर्टर्स एशोशिएसन (MPIA) द्धारा ८,००० मास्क हस्तान्तरण
काठमाडौं,बैशाख १०
कोभिड (१९) महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इमपोर्टस एशोशिएसन (MPIA) ले २०७७ बैसाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ ।
सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा(MPIA)का अध्यक्ष श्री दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ट उपरीक्षक श्री भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोस्टिक नेपालमा छुट
- राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त अधिकृतलाई पूर्वसेवाकालीन तालिम
- सप्ताहव्यापी कार्यक्रमहरू गरेर वार्षिकोत्सव मनाउँदै सिटिजन लाइफ
- सिटिजन्स बैंकको वार्षिक साधारणसभा आह्वान
- ग्लोबल आइएमई क्यापिटलको साधारणसभा
- सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग
- आरएसडीसी लघुवित्तको लाभांश घोषणा
- स्वालम्बन लघुवित्तको साधारणसभाको आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया