गोडरेजको नयाँ इन्भरटर एसी
काठमाडौं । गोडरेजले नयाँ इन्भरटर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।
गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको बताइएको छ । यस एसीले अनावश्यक प्रदूषण, किटाणुहरू ९९ दशमलव नौ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ पार्ने बताइएको छ । एसी आर३२ इको रेफ्रिजिरेन्ट भएको र ५२डिग्रीसम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ ।
टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता रहेको कम्पनीको भनाइ छ । गोडरेजको यस एअर कन्डिसनरमा १० वर्षको इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ । यसका साथै कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया