नयाँ सारथी र विजय लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले यही असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।
राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएका यी दुई संस्थाले कम्पनी रजिस्ट्रार्डको कार्यालयबाट पनि मर्जरको लागि स्वीकृति पाएपश्चात एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
नवलपरासीको गैंडाकोटमा रहेको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था मर्जर भएपश्चात् राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु हुने छ । मर्जरका लागि दुवै संस्थाबीच एक बराबर एकको स्वाप रेसियो कायम भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया