Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र ब्लु बर्ड क्लिनिकबीच सम्झौता

कामना सेवा र ब्लु बर्ड क्लिनिकबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्णहरूले काठमाडौं वडा नं –११, त्रिपुरेश्वरस्थित ब्लु बर्ड इन्टरनेसनल क्लिनिक प्रालिले प्रदान गर्ने डाक्टर परामर्श शुल्कबाहेक अन्य सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । सम्झौताबाट बैंकका सेवाग्राहीले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया