पाकिस्तानले विदेशी लगानीकर्तालाई सबै नाफा लैजान दिने
पाकिस्तान । आर्थिक संकटबाट उन्मुक्ति पाउन पाकिस्तानले वैदेशिक लगानी नीति परिवर्तन गरेको छ । पाकिस्तानको मन्त्रिपरिषद्ले ‘पाकिस्तान लगानी नीति २०२३’ पारित गरी विदेशी लगानीकर्तालाई सम्पूर्ण नाफा आफ्नो देश फिर्ता लैजाने व्यवस्था गरेको हो ।
पाकिस्तानले विश्व बैंक, इन्टरनेसनल फाइनान्स कर्पोरेसनलगायतका संस्थासँग परामर्श गरेर यस्तो नीति लिएको जनाइएको छ । नयाँ नीति आएपछि २० देखि २५ अर्ब अमेरिकी डलरबराबरको विदेशी लगानी भित्रिने लक्ष्य पाकिस्तान सरकारको छ । नयाँ नीतिअन्तर्गत विदेशी लगानीकर्ताले आफ्नै देशको मुद्रामा सबै नाफा फिर्ता लैजान पाउनेछन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया