एनएमबी बैंककोे नयाँ अफर
काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकका लागि दुईवटा नयाँ अफर सार्वजनिक गरेको छ । इ–एनबीए एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने दुई अफर सार्वजनिक गरेको हो । व्यक्तिगत, पारिवारिक र व्यापारिक लेनदेनमा यो अफर लागू हुने बैंकले जनाएको छ । सो अफर साउन मसान्तसम्म लागू हुने बताइएको छ । यसका साथै एनएमबी बैंकले असार २०८० सम्म आफ्ना ग्राहकलाई निःशुल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ ।
एनएमबी बैंकका नयाँ वा पुराना ग्राहकले कुनै पनि शुल्कविना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । बैंकले हाल देशका सबै क्षेत्रमा गरी दुई सय एक शाखा, एक सय ३८ वटा एटीएम काउन्टर र १२ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया