Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबरुण हाइड्रोले हकप्रद सेयर जारी गर्ने

बरुण हाइड्रोले हकप्रद सेयर जारी गर्ने


काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमध्येबाट एक बराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया