Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा


काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा भएको छ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीलाई नौ दशमलव पाँच प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीलाई आठ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया