‘आईएमई पे’को प्रिटी उत्सव
काठमाडौं । आईएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै प्रिटी उत्सव नामको अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ ।
यो अफर जित्ने प्रत्येक विजेतालाई प्रिती क्लिकको तर्फबाट पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एकपटक आईएमई पेमार्फत क्युआरस्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । अफर अन्तराल भर प्रत्येक पाँच दिनपछि गोलाप्रथामार्फत दुई जना विजेता छनौट गरिने छ । विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले जुनसुकै क्युआरमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ । विजेताले प्रिती क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्ने बताइएको छ । यो अफर आईएमई पेको महिला सेवाग्राहीका लागि मात्र मान्य रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया