‘आईएमई पे’मा कनेक्ट आईपीएसमार्फत कारोबार गर्न सकिने
काठमाडौं । ‘आईएमई पे’ले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले ‘आईएमई पे’ मा आफ्नो बैंक खाता सुरक्षित तवरले लिंक गरी राख्न सक्ने बताइएको छ ।
कम्पनीका अनुसार सो सेवा सञ्चालनका लागि ‘आईएमई पे’ मा रहेको लिंक भाया कनेक्ट आईपीएस छनौट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने बताइएको छ । यसरी लिंक भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सहजरूपमा सोझै भुक्तानी गर्न सकिने आईएमई पेले जनाएको छ । ‘आईएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा सहयोग गर्दै आएको बताइएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसारको अन्तरआबद्धमा पनि ठूलो टेवा पु¥याउने उद्देश्यका साथ यो सेवा ल्याइएको आईएमई डिजिटल सोलुसन लिमिटेड ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया