फर्च्युन–५०० मा बीवाईडी २१२ औँ स्थानमा
काठमाडौं । हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्च्युनले सन् २०२३ को सूची सार्वजनिक गरेको छ । चिनियाँ अटो निर्माता बीवाईडी सो सूचीको २१२ औँ स्थानमा परेको छ । सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोबिल सामेल छन् ।
गत वर्ष बीवाईडी सूचीको २२४ औँ स्थानमा रहेको थियो । इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिति मजबुद बनाउँदै आएको बीवाईडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फच्र्युनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले दुई अर्ब ४७ करोड डलर मुनाफा आर्जन गरेको छ । यस्तै, बीवाईडी को मार्केट भ्यालु १०४ अर्ब ३२ करोड डलर रहेको उल्लेख गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया