Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंक र तायो इको रिसोर्टबीच सम्झौता

हिमालयन बैंक र तायो इको रिसोर्टबीच सम्झौता


काठमाडौं । हिमालयन बैंक र तायो इको रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई रिर्सोटबाट प्राप्त हुने विभिन्न सेवामा छुट पाउनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा बैंकका ग्राहक तथा कार्डबाहकलाई १५ प्रतिशतसम्मको छुट दिइने भएको छ । हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्न सक्ने बताइएको छ र छुटको लाभ उठाउन सक्ने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया