नेसनल लघुवित्तको खुद मुनाफा २१ करोड ५१ लाख
काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा २१ करोड ५१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ३६ करोड सात लाख ११ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब आठ करोड ४२ लाख छ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा चार अर्ब ५२ करोड ३९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ६५ करोड ९० लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८३ करोड ४२ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १६ करोड ७८ लाख १२ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ८३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब १२ करोड ७८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८१ करोड ६७ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८३ करोड ९२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया