Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसियन लाइफको नाफा २४ करोड

एसियन लाइफको नाफा २४ करोड


काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा २४ करोड छ हजार चार सय ९३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा २९ करोड १५ लाख ६४ हजार सात सय २० रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब १५ करोड ५३ लाख पाँच सय १७ रुपैयाँ रहेको कम्पनीको आव २०७९/८० प्रतिसेयर आम्दानी सात रुपैयाँ ६१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १४ रुपैयाँ ८२ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया