मुद्रण उद्योग महासंघ बागमतीमा नयाँ नेतृत्व
काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश समितिको अध्यक्षमा अजय बादे श्रेष्ठ निर्वाचित भएका छन् । ललितपुरको धोबीघाटस्थितको सिद्धार्थ कटेजमा भएको महासंघको दोस्रो साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष अर्जुन कार्कीलगायत २१ जना पदाधिकारी तथा सदस्यहरू निर्वाचित गरेको छ । नवर्निवाचित अध्यक्ष श्रेष्ठले मुद्रण व्यवसायीका हक हितमा आफू तथा कार्यसमिति सदैव सर्मपित हुने प्रतिबद्धता जनाएका छन् । साधारणसभामा नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष खोमाकान्त रेग्मी, पूर्वअध्यक्ष माधव केसी, पुष्कल गौतमलगायतले मुद्रण व्यवसायीले हाल भोगिरहेको समस्या समाधान गर्न देशभरका मुद्रण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया