इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री इ–सेवाबाट
काठमाडौं । इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इ–सेवाबाटै गर्न सकिने भएको छ । दुवै संस्थाका प्रतिनिधिले व्यवसायमा सहकार्य गर्ने सम्झौता गरेपछि सेवाग्राहीले यस्तो सुविधा पाउने भएका हुन् ।
सम्झौताले लगानीकर्तालाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने जानकारी इ–सेवाले दिएको छ । सम्झौतापत्रमा इ–सेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशीष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिङ अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर नीता नेपालले हस्ताक्षर गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया