गरिमा क्यापिटलले सेल्फी प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता गर्ने भएको छ । नेपाली महिलाको चार्ड हरितालिका तीजको उपलक्ष्यमा लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गर्न लागेको जानकारी दिएको छ ।
तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि भाद्र १७ गतेदेखि आश्विन पाँच गतेसम्मका लागि ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ । सेल्फी प्रतियोगितामा इच्छुक सम्पूर्ण व्यक्तिहरूले भाग लिन पाउने छन् भने सहभागीहरूले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजमा पोस्ट गर्नुपर्ने बताइएको छ । अपलोड भएका फोटामध्ये उत्कृष्ट तीन सहभागीलाई प्रतियोगिताको विजेता घोषणा गरी निम्नानुसार नगद उपहार पहिलोलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार रुपैयाँ प्रदान गरिने क्यापिटलको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया