Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको क्यासब्याक अफर

एनएमबी बैंकको क्यासब्याक अफर


काठमाडौं । एनएमबी बैंकले क्यासब्याक अफर सार्वजनिक गरेको छ । बैंकले डेबिट कार्डमा एक सय क्यासब्याक अफर सार्वजनिक गरेको हो । बैंकका अनुसार अफरअन्तर्गत बैंकका सबै ग्राहक तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस)मार्फत कारोबार गर्दा क्यासब्याक पाउने छन् ।

यो अफर सीमित अवधिको लागि मात्र लागू हुने बैंकको भनाइ छ । बैंकले हाल देशभर फैलिएका आफ्ना दुई सय एक वटा शाखा, एक सय ४४ वटा एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया