पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, वैशाख २२
पञ्चकन्या समूहअन्तर्गतको पञ्चकन्या स्टिलका उपत्यकास्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान–पाटन अस्पताल, त्रि.वि. शिक्षण अस्पताल–महाराजगञ्ज र धुलिखेल अस्पताल–धुलिखेललाई सर्जिकल मास्क, पी.पी.ई. सेट, स्वास्थ्य स्वब बुथ सेटलगायतका स्वास्थ सामग्रीहरू हस्तान्तरण गरेका छन् । उक्त स्वास्थ्य सामग्रीहरू ३ वटा अस्पतालका आ–आफ्ना प्रतिनिधिहरूकोे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको समूहको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया