हिम इलेक्ट्रोनिक्सको इन्डो–एसियन मिट
काठमाडौं । नेपालमा इन्डो–एसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौंमा इन्डो एसियन मिट २०२३ सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) साइनोरा नेपाली बजारमा ल्याएको छ ।
गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर शमशेर थापा र इन्डो–एसियनका इन्टरनेसनल मार्केटिङ जोनल हेड विपिन गुप्ताले संयुक्तरूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज, साइनोराको अनावरण गरेका थिए । यस्तै, उनीहरूले नेपाल र भारतका इन्डो–एसियन ब्रान्ड र यसका उत्पादनबारे विभिन्न जानकारीमूलक प्रस्तुतिहरू पेश गरेका थिए । गोल्छा ग्रुपले नेपाली बजारमा इन्डो–एसियनको उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रिब्युसन बोर्ड तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्टहरू बिक्री वितरण गर्ने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया