Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइक्रा नेपालको वार्षिक साधारणसभा

इक्रा नेपालको वार्षिक साधारणसभा


काठमाडौं । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २५ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्ट वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट ५९ दशमलव १० प्रतिशतका दरले हुन आउने चार करोड २५ लाख ५३ हजार पाँच सय ३८ रुपैयाँँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया