अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
अमेरिका । अमेरिकाको राष्ट्रिय ऋण तीन सय ३० खर्ब डलर नाघेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार सोमबारसम्म अमेरिकी सरकारको ऋण दायित्व तीन सय ३० खर्ब चार अर्ब डलर पुगेको छ ।
सन् २०१९ यता सरकारी खर्च पाँच सय प्रतिशतभन्दा बढीले बढेको छ । यहीकारण सरकारको राष्ट्रिय ऋण पनि बढेको ट्रेजरी विभागले उल्लेख गरेको छ । कोभिड महामारीपछि बेरोजगारी बढेको र सरकारी खर्च बढेको र राजस्व आम्दानी घटेका कारण सरकारी ऋण बढेको देखिन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया