हिमालयन बैंकका ग्राहकलाई छुटैछुट
काठमाडौं । हिमालयन बैंकले आफ्ना ग्राहकलाई देशका एक सय ६० भन्दा बढी स्थानमा छुटको व्यवस्था गरेको जनाएको छ । बैंकका अनुसार ग्राहकमाझ सेवा अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं, पोखरा, चितवनलगायत एक सय ६० भन्दा बढी स्थानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।
ग्राहकले देशका विभिन्न स्थानमा रहेका होटल, रेस्टुरेन्ट, अस्पताल, ल्याब, डायग्नोस्टिक सेन्टर, गहना गृहका साथै कपडा, चस्मा, घडी, मोबाइल, ल्यापटप, खेल सामग्री, फर्निचरलगायतको खरिदमा छुट पाउन सक्ने बैंकले जनाएको छ । यसैगरी कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक र एडभेन्चर टुरिज्ममा पनि छुट पाउने व्यवस्था मिलाइएको छ ।
बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा ग्राहकलाई २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनु पहिले बैंकको डेबिट/क्रेडिट कार्ड वा चेक बुक देखाउनु पर्नेछ । छुट पाउने स्थान बढाएर दुई सयसम्म पु¥याउने तयारी रहेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया