हस्पिटालिटी सेल्स एन्ड मार्केटिङ एसोसिएसनको वार्षिकोत्सव
काठमाडौं । हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । होटेल उद्योगको प्रमुख अङ्ग मानिने सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधि आबद्ध एसोसिएसनले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा देशभरिका सबैथरि होटेलका सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अघिल्लो वर्ष विशेष कार्यक्रम आयोजना गरी सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूले एसोसिएसन गठन गरेका थिए । काठमाडौंको बुढानीलकण्ठस्थित तपेस रिसोर्टमा आयोजना भएको उक्त कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ तथा पुराना सदस्यहरूको भेटघाटसँगै एकअर्काको व्यवसायलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल समेत भएको थियो ।
प्याराडाइज इन काठमाडौंका बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ सदस्यलाई यसको महत्व बुझाइ थप नयाँ जनशक्तिलाई आकर्षित गर्नु एसोसिएसनको उद्देश्य रहने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया