सिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोपावरबीच सम्झौता
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच धुम्बाराही, काठमाडौंमा हाइड्रोपावरको साविकको सेयरधनीको लागि हकप्रद सेयर निष्काशन प्रबन्धसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन प्रबन्धकको रूपमा काम गर्नेछ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गतको आयोजना ‘टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमशः चार दशमलव ३६ मेगावाट र दुई मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरू २०७३ मंसिरदेखि नै सञ्चालनमा आइसकेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया