कलंकीमा केएफसी
काठमाडौं । कलंकीमा विशेषरूपमा बोल्ने र श्रवणशक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा आएको छ । फरक क्षमता भएका महिलाको टोलीले सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्र्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेसनल नेपाल प्रालिले सो केएफसी सञ्चालनमा ल्याएको हो । केएफसी इन्डिया र नेपालका सीईओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्टलाई आफ्नो अटल सहयोग रहने प्रतिबद्धता जनाए । देवयानी इन्टरनेसनल लिमिटेडले विशेषरूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने बाचा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया