सिट्रोनको सोरुम पोखरामा
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिञक वितरक साङ्ग्रिला मोटर्स प्रालिले पोखरामा नयाँ सोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ सोरुम एसएसएल मोटर्स कम्पनी प्रालि रहेको छ । यो नयाँ सोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडले बिक्रीका लागि रहेका छन् ।
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक विक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले एक कार्यक्रमबीच सोरुमको उद्घाटन गरेका थिए । यस्तै, साङ्ग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोसनल स्किम पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर र एक वर्षभरिको लागि निःशुल्क ब्यापक बीमालगायतका असाधारण लाभहरूको आनन्द लिन सक्ने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया