Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड

सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड


काठमाडौं । सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा लिले नयाँ ब्राण्ड ‘गज्जबको मीठो चाउचाउ’ बजारमा ल्याएको छ । कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलतापछि कम्पनीले अर्को ब्राण्ड गज्जबको मीठो लिएर आएको हो ।

कम्पनिका अनुसार यो गज्जबको मीठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिङ प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया