Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तको एफपीओ खुल्ला

मिर्मिरे लघुवित्तको एफपीओ खुल्ला


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक लाख २३ हजार आठ सय १६ दशमलव ४५ कित्ता एफपीओको बिक्री खुला गरेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ लिमिटेडमार्फत यही असोज २५ गतेबाट खुला भएको एफपीओको बिक्रीकार्य ङि लिमिटेडमार्फत यही असोज २५ गतेबाट खुला हुने एफपीओको बिक्रीकार्य छिटोमा यही असोज ३० गते बन्द भई ढिलोमा यही कात्तिक नौ गते बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया