विपत्ले ३० वर्षमा झण्डै चार ट्रिलियन अमेरिकी डलरको क्षति
न्यूयोर्क । विपत्का कारण पछिल्लो ३० वर्षमा तीन दशमलव आठ ट्रिलियन अमेरिकी डलरबराबरको बाली र पशुधनको क्षति भएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जारी गरेको प्रतिवेदनले यस्तो पुष्टि गरेको हो ।
‘कृषि र खाद्य सुरक्षामा प्रकोपको प्रभाव’सम्बन्धी सो प्रतिवेदनले बाली र पशुधनमा केन्द्रित रहेर विश्वव्यापी तथ्यांकहरु प्रस्तुत गरेको छ । प्रतिवेदनले माछापालन, जलस्रोत र वन क्षेत्रमा भएको नोक्सानीको पनि तथ्यांक उपलब्ध भएमा क्षतिको आँकडा अझै बढेर जाने उल्लेख गरेको छ । संयुक्त राष्ट्र संघले सबै तहमा नीति तथा कार्यक्रममार्फत बुहक्षेत्रीय र बहुजोखिम विपत् न्यूनीकरणमा लगानी बढाउन सुझाव दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया