सामाजिक रुपमा उत्तरदायी सलिको
काठमाडौं । “विश्वासको सम्बन्ध, एकताको प्रतीक” भन्ने आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि पाँच लाख रुपैंयाँ सहयोग गरको छ ।
कम्पनीले सामाजिक कार्यका लागि यती ठूलो धनराशि सहयोग गरेबाट कम्पनी व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पु¥याउन लागि परेको भन्न सकिने कम्पनीको भनाइ सकिने कम्पनीको भनाइ छ । व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिबी निवारणजस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याएको कार्य आफैँमा सह्राहनीय देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया