Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिगमार्टलाई तीन लाख जरिवाना

बिगमार्टलाई तीन लाख जरिवाना


काठमाडौं, वैशाख ३०
नियमित बजार अनुगमनका क्रममा सोमबार नै विभागले दुई पसललाई कारबहीस्वरुप जरिवाना गरिएको छ । बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई दुई लाख जरिवाना गरिएको हो । बिगमार्टले एक किलो मासको दालमा दुई सय ७१ रुपैयाँ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x