इ–क्यानको पाँच लाख सहयोग
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)ले शुक्रबार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । इ–क्यानले भूकम्पबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने उद्देश्यले इक्यानको कोषबाट तीन लाख एक हजार रुपैयाँ र कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूबाट दुई लाख पाँच हजार गरी एकमुष्ठ पाँच लाख छ हजार रुपैयाको कोष स्थापना गरेको हो ।
साथै, इ–क्यानले आप्mना सम्पूर्ण सदस्यहरूलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिकरूपमा इक्यानको कोषमा रकम जम्मा गर्न समेत आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
- भक्तपुरबाट दुर्गा प्रसाईँ पक्राउ
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया