नेप्लाईद्वारा लकडाउन प्रभावित कारपेन्टरहरुलाई राहत वितरण
काठमाडौं, जेठ १
नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोना भाइरसका कारण भएको लकडाउनले प्रभावित कारपेन्टर मजदुरहरुलाई विभिन्न स्थानमा राहात वितरण गरेको छ । नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाडौँका विभिन्न स्थानमा राहत वितरण गरेको छ । नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँको बसुन्धारामा राहत वितरण गरेको छ । भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिंहले राहत सामाग्री वितरण गरेका हुन् ।“ नेप्लाइको ‘साझेदारी समृद्धि २०२०’अन्तर्गत सामाजिक तथा राष्ट्रप्रतिको उत्तरदायित्वस्वरुप राहत वितरण कार्यक्रमलाई नेपालका विभिन्न स्थानमा निरन्तरता दिनेछौँ”, सिंहले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया