पाण्डेको जन्ममिति विवादपछि जर्नेलहरुको निदहराम !
काठमाडौं : भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका जर्नेल ताराध्वज पाण्डेको जन्ममिति विवाद चर्किदै गएपछि सैनिक मुख्यालयका वरिष्ठतम जर्नेलहरुको निदहराम हुन पुगेको छ ।
भावी प्रधानसेनापतिका रुपमा बढुवा गरिएका जर्नेल पाण्डेको बढुवालाई सरकारले अनुमोदन गनुृअघि नै जन्ममिति विवाद छताछुल्ल भएको थियो र पाण्डेको जन्ममिति विवाद छताछुल्ल भएपछि उनीपछिका वरिष्ठ जर्नेलहरुको पनि निदहराम हुन थालको छ ।
उनी पछि जर्नेल अशोक सिग्देल निर्मल थापा र सन्तोष ढकालहरुको रोलक्रम रहेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया