प्रहरीद्वारा ठूलो परिणमको अवैध मदिरा नष्ट
बुटवल,जेठ २
कोरोना भाइरस संक्रमणमा लकडाउनको मौका छोपेर अवैधरूपमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेविरुद्ध नवलपरासी प्रहरीले सक्रियता जनाएको छ । प्रहरीको उक्त सक्रियताले ठूलो परिणामको अवैध मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक तथा कार्यालय प्रमुख विरेन्द्र थापाका अनुसार प्रहरीले बरामद गरेको उक्त मदिरा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सीमावर्ती क्षेत्रमा बरामद गरिएको हो । प्रहरीले बरामद गरेको उक्त मदिरामध्ये चार सय ४० लिटर घरेलु मदिरा, दुई हजार पाँच सय सीसी सोफी, सुपर ग्रिन्नी पाँच सय ४० सीसी र स्टार १९ सय ३० सीसी रहेको छ । बरामद उक्त मदिरा जिल्ला प्रहरी कार्यालयको हाताभित्र खाल्डो खनेर नष्ट हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया