कुमारी बैंकको प्रमुख कार्यकारीमा खनाल
काठमाडौं । कुमारी बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । खनाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।
यसअघि बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदमा रमेशराज अर्याल रहेका थिए । उनले राजीनामा दिएपछि खनाललाई नयाँ प्रमुख कार्यकारीको रूपमा नियुक्त गरिएको बैंकको भनाइ छ । नेपाली बैंकिङ क्षेत्रमा ११ वर्षभन्दा बढीको अनुभव सँगालेका खनाल चार्टड एकाउन्टेन्ट हुन् । उनी यसअघि एनआईसी एसिया क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया