Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान

ग्लोबल आईएमई बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । ग्लोबल आईएमई बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही मंसिर २८ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले नौ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त लाभांशमध्येमा आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर रहेको छ । यसबाहेक आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया