नेपाल एसबीआई मर्चेन्टको साधारणसभा
काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको आठांै वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार नेपाल एसबीआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको जानकारी कम्पनीले दिएको छ ।
सभाले कम्पनीको आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आव २०७९/८० को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको कम्पनीले जानकारी दिएको छ । सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दन हरि शर्मालाई चार वर्षका लागि नियुक्त गरेको छ ।
यसबाहेक सभाले आव २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपी एन्ड एसोसियट्स, चाटर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति एवम् निजको पारिश्रमिक अनुमोदनसमेत गरेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया