Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिजुलीको पोलमार्फत करेन्ट लागेर १९ वर्षीय युवाको मृत्यु

बिजुलीको पोलमार्फत करेन्ट लागेर १९ वर्षीय युवाको मृत्यु


ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–४ बस्ने १९ वर्षीय मिलन नाल्बो लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित साउथ एसियन कन्सट्रक्सनमा क्रसर प्लान्टमा काम गर्ने लिम्बुको बाँसघारीमा बाँस काट्दा बिजुलीको पोलमा पर्न गई करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया