Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा डाबर नेपालको २५ लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा डाबर नेपालको २५ लाख


काठमाडौं । डाबर नेपालले भूकम्प प्रभावितको राहतका लािग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री प्ुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष ईश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए । साथै, कम्पनीले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरू प्रति दुख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया