नेसनल बैंकिङ इन्स्टिच्युटले पुँजी वृद्धि गर्ने
काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुँजीवृद्धि गर्नेभएको छ । कम्पनीले पुँजी वृद्धिसम्बन्धी प्र्रस्ताव पारित गर्नका लागि यही पुस पाँच गते आफ्नो १५ औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजीलाई वृद्धि गरी ४० करोड रुपैयाँ पु¥याउने तयारी गरेको छ ।
यसैगरी जारी पुँजी ३० करोड रुपैयाँ पु¥याउने, चुक्ता पुँजी १९ करोड ७५ लाख रुपैयाँ पु-याउने तथा बोनस सेयर जारी गर्नै प्रस्ताव पारित गर्ने तयारी पनि कम्पनीले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया