Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको वार्षिक साधारणसभा

नबिल बैंकको वार्षिक साधारणसभा


काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।

बैंकले यही पुस १३ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आफ्नो ३९ औँ वार्षिक साधरणसभा गर्नेछ । उक्त सभामार्फत बैंकले गत आर्थिक वर्षको खुद नाफामध्येबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया