Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्री फाइनान्सले पाँच प्रतिशत नगद लाभांश दिने

मञ्जुश्री फाइनान्सले पाँच प्रतिशत नगद लाभांश दिने


काठमाडौं  । मञ्जुश्री फाइनान्स लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले हाल कायम रहेको चुक्ता पुंँजी एक अर्ब ३५ करोड रुपैंयाँमध्येबाट पाँच दशमलव २६ प्रतिशतका दरले हुन आउने सात करोड ११ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया