Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक स्टक डिलरको साधारणसभा आह्वान

नागरिक स्टक डिलरको साधारणसभा आह्वान


काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते आफ्नो चौथो वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीको काठमाडौंस्थित नागरिक लगानी कोषको भवनमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया