फोटोन हाई रुफ ईभी भ्यान नेपालमा
काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालमा विश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्ड क्याटलको ब्याट्री जडित दुईवटा भ्यानहरू सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले फोटोन हाई रुफ १४ र १५ सिटर ईभी भ्यान सार्वजनिक गर्न लागेको हो । उक्त गाडीमा ८५ किलोवाटको पावर रहेको छ, जुन यस सेग्मेन्टको गाडीमा सबैभन्दा धेरै हो । साथै, आरामदायी यात्राका लागि एस्पेसिअस ठूलो सिट, इन्टेरियर र फुल एसी रहेको छ ।
कम्पनीका अनुसार यसमा पाँच वर्ष अथवा तीन लाख किमिको वारेन्टी रहको छ, जुन नेपालमा पाइने गाडीहरूमध्ये सबैभन्दा धेरै हो । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टी गर्ने यो भ्यान सुरक्षाको दृष्टिकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
फोटोनको पछिल्लो समयमा नेपालमा पिकअप, इलेक्ट्रिक लो रुफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेन्टमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया