तारागाउँ रिजेन्सी होटलले बोनस सेयर दिने
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँमध्येबाट करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार उक्त लाभांशमा चार प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त घोषणा कम्पनीको २७ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया