Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सेको अध्यक्षमा पौडेल

नेप्सेको अध्यक्षमा पौडेल


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । हाल भन्सार विभागमा महानिर्देशक रहेका पौडेललाई अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

नवनियुक्त अध्यक्ष पौडेलले यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर समेत काम गरिसकेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया