आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाको यही मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पुँजीमध्येबाट बोनस र कर प्रयोजनका लागि समेत गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया